Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

संक्षिप्त परिचय

नेपाल सरकारबाट मिति २०७१ साल मंसिर १६ गते घोषणा गरिएका ६१ नगरपालिका मध्ये बुद्ध वाटिका नगरपालिका पनि एक हो । कपिलवस्तु जिल्लाका साविक गा.वि.स.हरु जयनगर, महेन्द्रकोट र दुविया गरी जम्मा ३ वटा गा.वि.स.हरु मिलाई नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको पूर्वमा बाणगंगा नगरपालिका, पश्चिममा भृकुटी नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको सिमाना, दक्षिणमा भृकुटी नगरपालिका र धनकौली गा.वि.स. रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या २०,१५८ र घरधुरी ३५६२ रहेको छ । यस नगरपालिकालाई १ देखि १६ वटा वडामा विभाजन गरी ३ वटा संयुक्त वडा कार्यालय मार्फत सेवा प्रवाह गरिएको छ । यस नगरपालिकाको कुल क्षेत्रफल १६९.३ वर्ग कि.मी रहेको छ । हाल यस नगरपालिकामा २० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।